आफ्नै भतिजीसँग निर्वस्त्र सुत्थे महात्मा गान्धी
भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन्, विश्वलाई शान्ति र अहिंसाको पाठ पनि सिकाए ।त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो । तर, उनको जिवनको भित्री पाटो भने निकै घतलाग्दो तथा रोचक रहेछ । बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी :- नेकेड एम्बिसनमा महात्मा […]