यी हुन् इतिहास रचेका पाँच चुम्बन ! (फोटोफिचर)
एजेन्सी । चुम्बन भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाको चुम्बनलाई सम्झन्छौं । चुम्बनको महत्व सबैलाई थाहा होला तर, कतिपय चुम्बन यति महत्वपूर्ण हुन्छ कि त्यसले एउटा इतिहास नै रच्न सक्छ । ‘टाइम म्यागजिन’ले केहीअघि इतिहास नै रच्ने पाँच उत्कृष्ट चुम्बनको फोटो सार्वजनिक गरेको छ ।सन् १८८७ मा अगस्ट रोडिन्स स्कुल्प्तुरेले ‘द किस’ नाम गरेको पेन्टिङ (तस्वीर) पहिलोपटक सार्वजनिक […]