पूर्वमन्त्री बास्कोटा आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त (भिडियो)
काभ्रे : पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त हुन थाल्नुभएको छ । उहाँले मतदाता भेट्ने र विकास निर्माणका विषयमा आम नागरिकको भावना बुझ्ने प्रयास गरिरहनुभएको हो । भिरपाकामा घाँस दाउरा गरिरहेका, मेलापातमा खटिएका किसानसँग बोल्ने, सुख, दुःखको कुरा बुझ्ने देखि निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधिसँग समेत उहाँ दैनिक […]