काभ्रेबाट ओली समूहको केन्द्रिय सदस्यमा ११ जना थपिए
काभ्रे : प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रिय सदस्यमा काभ्रेबाट ११ जना अटाएका छन् । आज बसेको केन्द्रिय समितिको बैठकले काभ्रेका ११ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । काभ्रेबाट ओली समूहको केन्द्रिय सदस्यमा रामहरि सुवेदी, अशोक ब्याञ्जु, नारायण पाण्डे, नबिना लामा, रिता ढकाल (धरिना), डाक्टर अम्बु भवनी कार्की रहेका छन् । त्यस्तै […]