रोशीमा योजना सम्झौता गर्न बार निर्धारण: होटल, पसल सञ्चालन गर्न पाइने
काभ्रे, २५ भदौः काभ्रेको रोशी गाउँपालिकाले योजना सम्झौता गर्न बार निर्धारण गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकाले बारे तोकेको हो । पालिकाका अध्यक्ष डिबी लामाले आज एक सूचना जारी गर्दै आइबार र सोमबार वडा नम्बर १, २, ३ र ४ का योजना सम्झौता गरिने बताउनुभयो । त्यस्तै मंगलबार र बुधबार ५, […]