अबिरल बर्षासँगै आएको पहिरोले नमोबुद्ध नगरपालिकाको विभिन्न ठाउँमा क्षति
धुलिखेल, ९ भदौँः अरिबल बर्षासँगै आएको पहिराले नमोबुद्ध नगरपालिकाको वडा नम्बर २ मा ठूलो क्षति पुर्याएको छ । वडाध्यक्ष सञ्जिव ढकालका अनुसार पहिराले स्थानीय टेकबहादुर तामाङ, चन्द्रमाया तामाङ र टिकाबहादुर कटुवालको घर पूर्णरूपमा ध्वस्त पारेको छ । त्यस्तै पहिरोले चेतराम परियार, विनोद परियार, सन्तोष परियार, केदार परियार, पुष्पबहादुर परियार लगायत वडा भित्रका १७ घरमा आंशिक […]