खप्तडि बस्नेतको बनभोज सम्पन्न
माघ १५ ,बनेपा÷ खप्तडी बस्नेत कल्याणकारी कोष काठमाडौंको आयोजन खप्तडि बस्नेतहरुको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौको फर्पिङ रहेको कुल मन्दिरको प्रङणाम भएको वनभोज कार्यक्रममा कल्याणकारी कोष सम्रक्षक तथा अध्यक्ष भरत बहादुर बस्नेत ,पुर्ब गृहमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शक्ति बहादुर बस्नेत,पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत, प्रदेस सभाका सदस्य नारायण कुमार बस्नेत, […]