नेपाल मानव अधिकार संगठनको प्रथम बार्षिक साधारण सभा सम्पन्न
सनम सुवाल /काभ्रे (पनौती), ६ माघ । शनिबार नेपाल मानव अधिकार संगठन काभ्रे शाखाको प्रथम बार्षिक साधारण सभा पनौतीको रेड्क्रस भवन मा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष इन्द्र अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय महासचिव महामुनिश्वर आचार्यको पनि उपस्थित रहेको थियो । पनौती, पाचखाल, धुलिखेल, नमोबुद्द , मन्दन देउपुर र बनेपा नगर समितिको […]