बालश्रममुक्त नगरपालिका घोषणा हुँदै पनौती नगरपालिका
काभ्रे | काभ्रेको पनौती नगरपालिकामा बालश्रम निवारणका सन्दर्भमा पत्रकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेर नगर नै बालश्रम मुक्तनगर घोषणको तयारी गर्दै गरेको जानकारी दिईएको छ । बालश्रममुक्त नगरपालिका घोषणाको अन्तिम तयारीमा रहेको नगरपालिकाले हालसम्म गरेका प्रगति तथा आगामी योजनाको बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय […]