पाँचखालका किसानलाई यान्त्रिक कृषि सामाग्री
काभ्रे : पाँचखाल नगरपालिका वडा नं २ का किसानलाई यान्त्रिकि कृषि सामाग्री वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र र पाँचखाल नगरपालिकाको समन्वयमा स्थानीय लक्ष्मीनारायण कृषक समूह मार्फत ५० प्रतिशत अनुदानमा ५ थान कम्वाईन मिल, ६ थान डिस्क मिल, ५ थान मकै छोडाउने मेसिन, ३ थान पेट्रोलबाट चल्ने पानी तान्ने पम्प सहित ९ थान इलेक्ट्रिक […]