काभ्रेको धुलिखेल ४ मा एमालेका अशोकलाई पछि पार्दै स्वतन्त्रका बिदुर अगाडी
काभ्रेको धुलिखेल नगरपालिकामा मत गणना जारी छ । अहिले वडा नं ४ को मत गणना भइरहेको छ । १ हजार ३० मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेरदवारले अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेरदवार बिदुर बहादुर बस्नेतले ४ सय ५० मत प्राप्त गर्दा नेकपा एमाले उम्मेरदवार अशोक ब्याञ्जु श्रेष्ठले ३ सय ६४ मत पाएका छन् […]