काभ्रेका यी पालिकाको भइरहेको छ मतगणना
काभ्रेमा हिजो सम्पन्न मतदानको मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म ६ वटा स्थानिय तहको मतगणना सुरु भएको छ । । यी सबै स्थानीय तहमा आज बिहानबाट गणना सुरु भएको हो । १३ स्थानीय तह रहेको जिल्लामा धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिकाको मत गन्न थालिएको छ । त्यस्तै बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका र भुम्लु […]