कांग्रेसले काभ्रेमा टुंग्यायो नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार
नेपाली कांग्रेस काभ्रेले उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । बनेपाका प्रमुखमा शान्ति रत्न शाक्य, पनौतीमा रामशरण भण्डारी, पाँचखालमा महेश खरेल, नमोबुद्धमा कुन्साङ लामा र मण्डनदेउपुरको उपप्रमुखमा विष्णुमणी नेपाललाई कांग्रेसले टिकट दिएको हो । पालिकाकाहरुको पनि उम्मेदवार टुंगो लगाउन बैठक […]