काभ्रे बहिरा माध्यामिक विद्यालयले मनायो रजत महोत्सव
बनेपामा रहेको काभ्रे बहिरा महासंघ, बहिरा माध्यामिक विद्यालयको रजत महोत्सव सहित बार्षिक उत्सव तथा अधिबेशन कार्यक्रम सम्पन्न भएको छ । विरबहादुर बोगटीको सभाअध्यक्षतामा भएको कार्यक्रममका प्रमुख अतिथि बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा, विषयगत शाखा, महिला तथा बालबालिका, वडा अध्यक्ष, सहित गैर सरकारी संस्था […]