१२ वर्षे मकर मेला सुरु (फोटो फिचर)
काभ्रे : जिल्लाको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला सुरु भएको छ । पनौतीको त्रीवेणीाटमा १२ वर्षमा लाग्ने मकर मेला माघ १ गतेदेखी एक महिनासम्म सञ्चालन हुनेगर्दछ ।यो वर्षको मकर मेला स्नानमा मात्रै सिमीत हुने भएको छ । को रो ना म हा मा रीका कारण अन्य मेला,महोत्सव भने स्थगित गरिएको छ । जिल्ला […]