छक्का पञ्जालाई ऋचाको जवाफ : महिलालाई थप्पड हानेको दृश्यमा कसरी हाँस्ने ?
मंसिर १३,काठमाडौँ। नायिका ऋचा शर्माले आफूले छक्का पञ्जाका दर्शकलाई मूर्ख नभनेको स्पष्टिकरण दिएकी छिन्। मंगलबार उनले आफ्नो फेसबुक, टुइटरमा एक लेख पोस्ट गर्दै । आफूले छक्का पञ्जा फिल्ममा महिलामाथि गरिएका अपमानजनक दृश्यहरुको आलोचना गरेको भएपनि बाहिर चर्चा भएजस्तो उक्त फिल्म हेरेर ताली बजाउँने दर्शक मूर्ख भएको भनी कहिल्यै नभनेको बताएकी छिन् । चलचित्रमा महिला हिंसालाई […]