“सरकार कहाँ छ ?” भन्दै काभ्रेमा सिठ्ठी जुलुस
सरकार कहाँ छ ? अभियान अन्तर्गत एमालेको भ्रातृ संगठन अनेरास्ववियु काभ्रेले सिठ्ठी जुलुस निकालेको छ । सरकारको विरुद्धमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लगायतका माग राखेर काभ्रेको बनेपामा सिठ्ठी जुसुल निकालिएको अनेरास्ववियुका सचिव मिलन गौतमले जानकारी दिनुभयो । अनेरास्ववियुले सिठ्ठी फुकेर पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता, गायब भएको कोभिड खोप, सिमाना भाइरहेको भारतीय अ ति क्र […]