आयोगले माग्यो १३ हजार ९३ प्राथमिक शिक्षक, कुन जिल्लामा कति माग ? (सूचनासहित)
काठमाडौं, १४ पुस : शिक्षक सेवा आयोगले देशर १३ हजार ९३ प्राथमिक शिक्षक माग गरेको छ । आयोगले सूचना जारी गर्दै प्राथमिक तह, ततृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी दरखास्त आह्वान गरिएको हो । इच्छुक व्यक्तिले अनलाइनमार्फत समेत फारम भर्न सक्नेछन् । सूचनाअनुसार इच्छुक आवेदकहरुले आजदेखि माघ १३ गतेसम्म आवेदन दिन सक्छन् । […]