आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमाडौं,माघ ५ : देशको मध्य र पश्चिम तराईका केही भू-भागमा अहिले हुस्सु/कुहिरो लागिरहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले कोशी […]