गाडीहरुको कुम्भ मेला राजधानीमा सुरु
१३ भदौ, काठमाडौं । गाडीहरुको कुम्भ मेला आजबाट काठमाडौंमा सुरु भएको छ । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा सुरु भएको मेला १८ भदौसम्म चल्नेछ । भृकुटीमण्डपमा आयोजित मेलाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका छन् । मेलामा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधनहरु राखिएका छन् । हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, […]