पुष्टी हुन बाँकी, प्रहरी भन्छः बुझ्ने काम भइरहेको छ
धरान, २४ वैशाख । भारतीय नागरिकहरुले मोटरसाइकलमा धरानबाट एक बालिकालाई अपहरण भएको खबर सनसनी रुपमा फैलिएको छ । तर, सत्य के हो भन्ने बारेमा प्रहरीले पनि ‘भेरिफाई’ गर्ने प्रयास गरिरहेको छ । धरानको कुन ठाउँबाट कसरी, कस्को बच्चा उठायो भन्ने बारेमा बुझिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । ‘को हो, के हो, […]