साठी घर जलेर नष्ट
नसरीको कोसी गाउँपालिका–५ साबिक श्रीपुरजब्दी–७ मा आज भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट हुँदा रु एक करोड बढीको क्षति भएको छ । स्थानीयवासी मनरु मियाँको घरबाट खाना पकाउने क्रममा सल्केको आगोले भीषण रुप लिएपछि ४३ परिवारका घर जलेका हुन् । आगोले सलाम मियाँ, सलिम मियाँ, साहिद मियाँ, रहिना खातुनसहितका परिवारको घर जलेर पूर्ण रुपमा […]