आजको मौसम कुन भूभागमा कस्तो छ ?
काठमाडौं, पुस २: केही प्रदेशमा आज आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यत: सफा रहनेछ । राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम […]