जनताले बुझदैँ जान थालेपछि काभ्रे जिल्लाभर काँग्रेसमा आकर्षण बढ्यो : गणेश लामा
नेपाली काँग्रेस केन्द्रिय सदस्य गणेश लामाले काँग्रेसले जे बोल्छ, त्यही गर्छ भन्ने जनताले बुझदैँ जान थालेपछि काँग्रेसमा काभ्रे जिल्लाभर आकर्षण बढेको बताएका छन् । काभ्रेको पनौती नगरपालिका १ रयालेमा नेपाली काँग्रेस रयाले वडा समितिद्धारा टोल समिति, भातृ संस्था गठन, पार्टी प्रवेश तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । […]