सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो
काठमाडौं, २१ मंसिर : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को गत १५ मंसिरमा बसेको बैठकले प्राधिकरणको म्याद ०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा […]