ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ
काठमाडौं । ठगी आरोपमा वडा सदस्यसहित चार जना परेका छन् । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार र अभिषेक बराल रहेका छन् । फोटोग्राफी […]