पोखरामा मुर्रा राँगालाई फूलमालासहित स्वागत
भारतले दिएको १५ वटामध्ये ७ वटा मुर्रा राँगालाई शुक्रबार राति पोखरा ल्याइपुर्याइएको छ । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा […]