कालिन्चोक दर्शनका लागि हिडेको बस दु र्घ ट ना
काठमाडौं, ६ फागुन : काठमाडौंबाट दोलखाका लागि छुटेको बस दु र्घ टनामा परेको छ । कालिन्चोक दर्शनका लागि हिडेको बा ४ ख ५७८० नम्बरको बस दु र्घ ट नामा परेको हो । बस भिमेश्वोर नपा ८,बोच कृषि कार्यालय अगाडी सडकमा बस पल्टिदा लामोसाँघु९जिरी खण्डको चरिकोट मुडे सडक अबरुद्ध बनेको छ । […]