काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो, सबै गाडी रोकिए
काठमाडौं, ६ फागुन : काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटिएको छ । दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्र ह रीले जनाएको छ । बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्र ह रीमा खबर गरेका थिए । अहिले घ ट नास्थलमा नेपाल प्र ह री, सशस्त्र प्र ह री र सेनाको ब […]