किन दियो भारतले गुरिल्ला ट्रेनिङ
काठमाडौं । पटनामा मधेसी दलहरुका प्रतिनिधिहरुको सम्मेलन भयो र त्यसमा दिल्लीका प्रतिनिधि सहभागी थिए । खबर अनुसार सीताराम यचुरी, रञ्जीत राय, केबी राजन, देवेन्द्र यादव र रघुवंशप्रसाद सिंह, सिके राउत र संघीय समाजवादी फोरमका रामसहाय यादव सम्मेलनमा थिए । यो समाचार आफैमा अर्थपूर्ण छ । त्यसपछि भारतीय सुरक्षाअधिकारीमार्फत मधेसी मोर्चाका सदस्य दलका युवा लडाका र […]