३ वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ
साेलुखुम्बु | सोलुखुम्बुमा तीन वटा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुभाष राई र एक जना नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गएको असार ५ गते थुलुङ […]