लाइसेन्स लिन काहिले आउने ?: ‘६ महिनापछि आउने’
काठमाडौँ, भदौ १० । अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे । उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने । तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै हुँदैन ? कर्मचारीले पुन ६ महिनाभन्दा अघि नआउन जवाफ दिए । तामाङले मोटरसाइकलको लाइसेन्स निकाल्नका […]