पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा
काठमाडौँ, साउन ३२ । धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोज्ने भएको छ । एक महिनाअघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट फर्कंदैछिन् । यहाँका विभिन्न महत्वपूर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ । उता थाइल्याण्डमा […]