प्रतिब्यक्ति राष्ट्रिय आय बढ्यो, ऋण घट्यो ?
काठमाडौं, जेठ १५ । नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो बर्षभन्दा करिव ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिश ४ सय रुपैयाँले घटेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३,७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आया ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए छ । -कारोवार