मतपरिणामपछि यस्तो छ दलहरूको आत्मसमीक्षा : कहाँ के कमजोरी भयो ?
काठमाडौं, जेठ ५ । सोचेजस्तो नतिजा आएन दोस्रो चरणमा सुधार : कांग्रेस ‘हामीले सोचेजस्तो नतिजा आएन । यद्यपि, पूरै नतिजा आउन बाँकी छ । २० वर्षपछि निर्वाचन ग¥यौँ, यो नै सफलता हो । अब पहिलेका त्रुटिहरूलाई करेक्सन गरेर जाऔँ । ‘- शेरबहादुर देउवा, सभापति -पौडेल पक्ष भन्छ– भोट घट्नुमा देउवाको कमजोरी -उदारवादी हुँदा विवेकशील र […]