मर्यादित महिनावारीको लागि हाम्रो पहल
अमृता शर्मा ( B.S.C 4th year ) चितवन , / महिनावारी प्राकृतिक प्रकृया हो । यो समयमा हरेक महिलाहरुमा ३–४ दिन सम्म योनिबाट रगत बग्छ, यस समयमा महिलाहरुमा साविक भन्दा शारीरिक तथा मानसिक अनि भावनात्मक हिसावले कमजोर भएका हुन्छन् र सरसफाईको आवश्यकता पनि बढी पर्ने हुन्छ । यो समयमा महिलाहरुको स्वास्थ्य, सरसफाइ र मानसिक तथा […]