स्थानीय तहमा ४४ प्रतिशत जित हाँसिल गरेको काँग्रेस निर्वाचन परिचालन समितिको दाबी
नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो । ‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय […]