नेपाली कांग्रेस काभ्रेको जिल्ला सम्मेलन जेठ ६ गते बनेपामा
काभ्रे : नेपाली कांग्रेस काभ्रेले जेठ ६ गते जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार नै सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, बनेपास्थित बनेपा पार्टी भेन्यूमा हुने सम्मेलनको उद्धघाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी […]