भारत जाँदै परराष्ट्रमन्त्री, ऐतिहासिक प्रमाणका आधारमा सीमा विवादको विषयमा छलफल हुने
काठमाडौं, माघ १ःपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनी जनवरी १६ मा भारत भ्रमण सकेर स्वदेश फर्कने छन् । परराष्ट्रमन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयमहरूमा छलफल गरिने परराष्ट्रले जनाएको छ । बैठकमा व्यापार, वाणिज्य, […]