दोस्रो चरणको निर्वाचनका लागि दलहरु आ-आफ्नै तयारीमा
मंसिर १३, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरू दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन । २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । नेपाली कांग्रेस, कम्युनिस्ट गठवन्धन, राजपा लगाएतका दलहरु दोस्रो चरणमा निर्वाचन हुने […]