देउवा प्रधानमन्त्री हुदाको दुई रहस्य खुल्यो
काठमाडौं, जेठ २४ । गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालाई चौथोपटक प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो, हो ज्योतिषीले दिएको सल्लाह । उनी तन्त्रमन्त्र, धामी, झाँक्री, जोखानामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन । दशै […]