चुनावको बेला किन जाँदैछन् महरा चीन ?
काठमाडौं, वैशाख २२ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन् । बैशाख ३१ र जेठ १ गते चीनले आयोजना गर्न लागेको वेल्ट एण्ड रोड शिखर सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री महरा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा […]