१६ महिने बालकको चक्कु हानी ह त्या, दिदी घाइते
काठमाडौं । स्याङ्जामा १६ महिने बालकको च क्कु प्र हा र गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको ह त्या भएको जिल्ला प्र ह री कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । ह त्यामा सं लग्न भएको अभियोगमा एउटै घरमा […]