एमसिसि विरुद्ध काभ्रेमा विरोध, बाबुराम भट्टराईको पुत्ला जलाए
काभ्रेको बनेपामा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ । राजा समर्थकहरूले बनेपाको चार दोबाटोमा भट्टराईको पुत्ला दहन गरेका हुन् । उनीहरूले बाबुराम भट्टराई वि’रूद्ध चर्को नारा लगाएका थिए । उनीहरूको जुलुस र कोणसभालाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले हस्तक्षेप गरेको थियो । बाबुराम भट्टराई मुर्दाबाद, बाबुरामलाई फाँसी दे, एमसीसी खारेज गर, हिन्दू […]