काभ्रेमा बाढी पहिरोको कहर : बनेपा डुवानमा, वीपी राजमार्ग अवरुद्ध
काभ्रे : अविरल बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा पुल बजार डुबानमा परेको छ । पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार र बनेपा पनौती सडक डुबानमा परेको हो । सडक डुवानमा परेपछि आवतजावतमा समस्या भएको छ । यस्तै वर्षाका कारण पाँचखाल, तिनपिप्लेमा पहिरो खस्दा अरनिको राजमार्ग केहिबेर अवरुद्ध भए पश्चात एकतर्फि सुचारु […]