मुलुकभर ८ हजार ३०५ जना नयाँ कोरोना संक्रमित थपिए, १९० को मृत्यु
काठमाडाैं, ६ जेष्ठ : नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २२ हजार ०८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २१ हजार […]