काभ्रेमा कांग्रेस नेता गणेश लामाको रिहाईको माग गर्दै प्रदर्शन
काभ्रे : कांग्रेस काभ्रेका नेता गणेश लामालाई रिहाईको माग गर्दै बनेपा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नेपाल विद्यार्थी संघ, तरूण दल लगायत भगिनी संगठनका नेता कार्यकर्ता बनेपा भेला भएर प्रदर्शन गरेका हुन् । हातमा बिभिन्न प्ले कार्ड सहित बनेपामा भेला भएका कांग्रेस नेता कार्यकर्ताले गणेश लामालाई बिना सर्त, ससम्मान रिहाईको माग गरेका […]