काभ्रेको बनेपामा फेला परे बालक
काभ्रेको बनेपामा एक बालक फेला परेका छन् । नाम, थर र ठेगाना बताउन नसक्ने बालक अन्दाजी ४ बर्षीय बालक फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । हरियो टिसर्ट, रातो बुट्टे सुरुवाल, रातो चप्पल र दाहिने हातमा ब्यान्डेज लगाएको बालक ईलाका प्र हरी कार्यालयमा रहेका छन् । बाआमाको समेत टुङ्गो नलागेको प्रहरीले जनाएको छ […]