सम्सारा रेमिट कि हुण्डीको कारखाना ?
चन्द्र ढकालको IME बाट जागिर छाडेर आएका हंस राज जैन अध्यक्ष, जीवन बाबु श्रेष्ठ उपाध्यक्ष, सुरज क्षेत्री निर्देशक र जगत रिजाल निर्देशक लगायतको टिमले शुरु गरेको सम्सारा रेमिटले हुण्डीको कारोबार चर्कोरुपमा गरेको फेला परेको छ । नेपालमा रेमिट्ेन्सको कारोबार नगर्ने तर विश्वका विभिन्न देशबाट नेपालमा पैसा भित्र्याउने सम्सरा रेमिटले विभिन्न मुलुकबाट रेमिट्ेन्स नल्याई हुण्डीबाट पैसा ल्याउने […]