घरेलु मैदानमा लिभरपुल बर्नलीसँग पराजित
काठमाडौं, माघ ९ः इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न खेलमा लिभरपुललाई बर्नलीले १–० गोल अन्तरले पराजित गरेको हो । बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । घरेलु मैदानमा लिभरपुल २०१७ को अप्रिलपछि पहिलो पटक हार बेहोरेको हो । यो हारपछि लिभरपुल शिर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ६ […]